“I felt safe and comfortable so I highly recommend Instant Blood Donor Organization to anyone looking to make a difference and give back to their communities.”
रगत मानब जीवनको निम्ति अति अमुल्य बरदान हो, जसको अभावमा धेरैले ज्यान गुमाउनु पर्ने अवस्था हुन सक्दछ l यसैकुरालाइ मनन गरि Instant Blood Donor ले बिगत केहि बर्ष देखि निरन्तर रुपमा स्वयंसेवी भावले आवस्यक परेका मानिसहरुलाई रगत उपलब्ध गर्नको निम्ति सहजीकरण गर्दै आउनु भएको छ l रक्तदान गर्दा आफ्नो स्वास्थमा केहि हानि हुदैन l मैले पनि ५७ पटक रक्तदान गरि आवस्यक व्यक्तिलाई सहयोग गरि सके l तपाइँहरुलाइ पनि रक्तदान गरि यस जीवन जोगाउने अभियानमा जोडिनु हुनको निम्ति अनुरोध गर्दछु l